तनहुँ– तनहुँमा बुधवार नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलमाथि भएको दुव्र्यबहारको भत्र्सना गरेको छ । प्रहरीले बुधवार तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको थियो ।


ADVERTISEMENT


पुल उद्घाटन पौडेलबाट हुन नदिन नेकपा नेतृत्वले विरोध गरेको थियो। दमौलीमा नेकपाको युवा मोर्चाले प्रदर्शन थालेको तथा निर्माण उपभोक्ताले उद्घाटन गरिछाड्ने भनेपछि निषेधाज्ञा जारी गरेको थियो।


ADVERTISEMENT

# # #


नेता पौडेलले निषेधाज्ञा तोडेको आरोपमा प्रहरीको उनलाई पक्राउ नियन्त्रणमा लिई छाडेको थियो ।

प्रहरी प्रशासनले नेता पौडेलमाथि दुव्र्यवहार गरेको आरोप नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको आरोप छ । तरुण दलले प्रशासनको उक्त गतिविधिको विरुद्धमा सम्पूर्ण जिल्लामा विरोधका सशक्त कार्यक्रमहरु संचालन गर्नका लागि सबै जिल्ला समितिहरुलाई परिपत्रमार्फत निर्देशन दिएको तरुण दलका अध्यक्ष जित जंङ्ग बस्नेतले जनाए ।