काठमाडौँ – लक्ष्मी लघुवित्त वित्तीय संस्था दसौँ वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । ५२ वटा जिल्लामा ७५ शाखाबाट वित्तीय सेवा दिइरहेको लक्ष्मी लघुवित्त ८८ हजार ग्राहक संख्या पुगेका छन् ।


ADVERTISEMENT


No photo description available.

लक्ष्मीको वचत रकम १ अर्ब ७२ करोड रहेकोमा ५ अर्ब भन्दा बढी रकम लगानी गरेको छ । लक्ष्मीले समयसँगै भइरहेको प्रविधिको विकासलाई प्रयोग गरी वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेकोमा आगामी दिनमा सेवा अझैँ गुणस्तरीय बनाइ गरिवी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएको छ ।


ADVERTISEMENT

# # #