काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सबैभन्दा बढी मतसहित एशोसिएटतर्फको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


चन्द्रप्रसाद ढकालको प्यानलबाट चुनाव लडेका अम्बिाप्रसादले कुल ८९० मत खसेकोमा सबैभन्दा बढी ८०२ मतसहित जीत हाँसिल गरेका हुन् ।


ADVERTISEMENT

# # #


एशोसिएटतर्फ उपाध्यक्ष पदमा पनि ढकाल समूहकै रामचन्द्र संघाई विजयी भएका छन् ।