काठमाडौँ – काँग्रेस नेता विश्वप्रकाश शर्मा आफै पनि राम्रा गायक हुन् ।
उनको पारिवारिक माहोल नै सांगीतिक छ । उनकी श्रीमती र छोरीको स्वर पनि मधुर छ ।
यही क्रममा नेता शर्माकी छोरी र श्रीमतीले गाएको दुर्गा बन्दनाको गीतको चर्चा चुलिएको छ । विशेषतः दसैँमा दुर्गा बन्दना गरिने भएपनि दसैँ सकिएपछि पनि उनीहरुले गाएको बन्दनाको चर्चा बढ्दै गएको छ ।
पछिल्लो समय उनले श्रीमती र छोरीले गाएको दुर्गा बन्दनाको कभर गीत फेसबुकमा पोष्ट गरेका थिए । उनको पोष्टमा राम्रा प्रतिक्रियाहरु आइरहेका छन् ।
भिडियो