काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।


ADVERTISEMENT


कार्तिक २४ गते दिउँसो बोलाइएको बैठक तीन दिन सारिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार अब बैठक कार्तिक २७ गते बिहीबार दिनको १ बजे बस्ने भएको छ ।


ADVERTISEMENT

# # #