काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले जनताको कोरोना उपचारमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । सरकार भ्रष्टाचारमा लिप्त रहेको आक्रोस पाख्दै उनले महामारीका वेला पनि जनताले स्वास्थ्य उपचार नपाउने भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT


“खर्बौको भ्रष्टाचार गर्न सक्ने तर महामारीका वेला पनि जनताले स्वास्थ्य उपचार नपाउने ?” नेता महर भन्छन् “नेपालका समाजवादी भन्नेहरुलाई वामपन्थी भन्ने कि दाम पन्थी ? कम्युनिस्ट भन्ने कि कमाउनिष्ट ?”


ADVERTISEMENT

# # #


वैधानिक प्रावधान र सर्वोच्चको निर्णय समेत नमानेर लोकतान्त्रिक मुल्य मान्यतालाई नै सरकारले गलत्याएको आरोप समेत लगाएका छन् ।