कैलाली – जबजस्ती करणी उद्योगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


कैलालीस्थित जोशीपुरबाट २८ वर्षीया महिलालाई जबजस्ती करणी उद्योगको अभियोगमा प्रहरीले सोही ठाउँका २८ बर्षीय राजन कठरियालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


कठरियाले ती महिलालाई सुतिरहेको कोठामा जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।