सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारू समुदायले मनाउने अट्वारी पर्वका अवसरमा आज शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुभकामना सन्देश जारी गर्दै अटवारी पर्वको शुभकामना व्यक्त गरेको छ ।


ADVERTISEMENT


 

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उत्पन्न जटिल अवस्थाका कारण सुदूरपश्चिम प्रदेशसमेत कठिन मोडबाट गुज्रिरहेको कठिन परिस्थितिमा स्वास्थ्यसम्बन्धी सजगता अपनाउँदै आपसी समझदारी र बन्धुत्वको भावना जगाई पर्वलाई खुशीयालीसाथ मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’


ADVERTISEMENT

# # #