काठमाडौँ – बिहीवार सुनको मुल्य १ हजार ६ सयले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीवार सुन प्रतितोला रु. ९८ हजार ८ सयमा कारोवार भइरहेको छ ।
अघिल्लो साताको बुधवारदेखि घट्दै गएको सुनको मुल्य मंगलवार २ हजार २ सयले बढी बुधवारसम्म १ लाख ४ सयका दरले कारोवार भएको थियो ।


ADVERTISEMENT


यस्तै आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।


ADVERTISEMENT

# # #