काठमाडौं –   कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ६१ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ६१ हजार १८ को मृत्यु भइसकेको छ ।


ADVERTISEMENT


कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।हालसम्म संक्रमितको संख्या २ करोड १२ लाख ६० हजार ७६० पुगेको तथ्यांकमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ