काठमाडौं – गृह मन्त्रालयले सबै जिल्ला प्रशासान कार्यलयले यसअघि वितरण गरेका सबै सवारी पास बन्द गर्न परिपत्र गरेको छ ।
मन्त्रलयले कोभिडको उच्च जोखिमलाई विचार गरी अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हाे ।


ADVERTISEMENT