काठमाडौं –  काठमाडौंको कमलादीमा १५ किलो धातुमध्ये आधा किलो सुन, साढे १४ नक्कली सुन र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


तीनैजना पूर्वी-नवलरपासीबाट पक्राउ परेका हुन् । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा.६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीनजना छन् । उनीहरु (तीनजना) सँगै एकजना ट्याक्सी चालक पनि पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #