काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरसका कारण खाद्य आपूर्तिमा प्रभाव पर्दा करिब ७० लाख बालबालिकामा प्रत्यक्ष असर पर्ने भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य सम्बन्धी एक जर्नल ल्यानसेटमा विशेषज्ञको एक समूहले कोरोना भाइरसको महामारीका कारण खाद्यन्न आपूर्तिमा प्रभाव पर्दा बालबालिकामा असर पर्ने देखिएको उल्लेख गरेको राष्ट्रसंघले जनाएको हो ।


ADVERTISEMENT

# # #


विशेषज्ञको एक समुहले खाद्यन्न आपूर्तिमा असर पर्दा १ सय १८ गरिब तथा मध्यम आय भएका मुलकमा पाँच बर्ष भन्दा कम उमेर भएका बालबालिकामा १४ दशमलव ३ प्रतिशत भन्दा बढीले वृद्धि भएर वा ६ लाख ७० हजार बढीमा प्रभाव पर्ने आंकलन गरेको उल्लेख गरेको छ ।