काठमाडौँ-  नेपाली काँग्रेसले २ नं प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ ।


ADVERTISEMENT


प्रदेश नं २ को आठ जिल्लाका एक महानगरपालिकासहित १३६ स्थानीय तहमा आगामी असोज २ गते स्थानीय तहमा तेस्रो चरणअन्तर्गतको निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवारको नामावली टुंग्याइएको छ


ADVERTISEMENT

# # #