धनगढी – नेत्रविक्रम चन्द समूह, सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले आज पक्राउ गरेको छ ।


ADVERTISEMENT


उनीसँगै सङ्गीता धामी नाम गरेकी महिलालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।


ADVERTISEMENT

# # #