मुगु- मुगुको पाटन क्षेत्रमा लुकिछिपी यार्सा चोर्न जाने ब्यक्तिलाई ५० हजार जरिवाना तोकिएको छ । कोरोना भाइरस फैलिन डरले यो बर्ष मुगु कार्मारोङ गाउँपालिकाले यार्सा टिप्न प्रतिबन्ध गरेको छ । नियमको उल्लंघन गर्दै चोर बाटो प्रयोग गरि यार्सा टिप्न जाने ब्यक्तिलाई पक्राउ गरि ५० हजार जरिवाना गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।


ADVERTISEMENT


अबैध बाटो अपनाएर यार्सा चोर्न पाटन जाने ब्यक्तिलाई ५० हजार जरिवानागर्ने निर्णय गरिएको मुगुमकार्मारोङ गाउँपालिकाअध्यक्ष छिरिङक्याप्ने लामाले बताउनुभयो ।


ADVERTISEMENT

# # #