तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकी गर्भवतीले जन्माएका जुम्ल्याहा दिदीबहिनी ।

केही दिनअघि भारतको बलरामपुरबाट हिँडेर आएकी तुलसीपुर –१३ निवासी ३५ वर्षीया अनिता यादवले जन्माएका शिशुको तौल क्रमशः डेढ केजी र एक केजी २५ ग्राम छ । तस्वीर : नारायणी रजौरे/रासस


ADVERTISEMENT

# # #


प्रतिकृया

प्रतिकृया