एजेन्सी : दक्षिण कोरियाले उत्तर कोरियाले छोटो दूरीका व्यालेस्टिक क्षेप्यास्त्र प्रहार  दाबी गरेको छ ।  उत्तरले वन्सन क्षेत्रबाट २ सय ३० किलोमिटर टाढा पूर्वी तटीय क्षेत्रतर्फ २ वटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको हो ।


ADVERTISEMENT


पछिल्लो एक महिनामा चौथो पटक उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । विश्वभर कोरोना संक्रमणको महामारी फैलिरहदा उत्तरले क्षेप्यास्त्र प्रहार गर्नु अनुचित रहेको भन्दै दक्षिण कोरियाले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेको छ


ADVERTISEMENT

# # #