काठमाडौँ – नेपालमा एक जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएकी एक युवतीमा कोरोना भेटिएको हो ।


ADVERTISEMENT


काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गर्दै जनाकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।