काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा तोकेको छ ।साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ ।


ADVERTISEMENT


कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३१८ रुपैयाँ र बिक्रीदर ३१९ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै, आज ओमानी रियाल १ को खरिददर ३१२ रुपैयाँ ०७ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ ।मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ ।


ADVERTISEMENT

# # #