काठमाण्डौ – जापानी प्रधानमन्त्री सिन्जो आवेले टोकियो ओलम्पिक तोकिएकै मितिमा हुने बताएका छन् । विश्वव्यापी बनिरहेको कोरोना भाइरसको संक्रमणको कारण ओलम्ििपक सर्ने हल्ला चलेपछि प्रधानमन्त्री तोकिएकै समयमा हुने स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT


महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणबाट जापान उत्रने दाबी गर्दै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईओसीले अन्तिम निर्णय गर्नुपर्ने उनको भनाई छ । टोकियो ओलम्पिक कुनै समस्या बिना हुने उनको दाबी छ ।


ADVERTISEMENT

# # #


अहिलेसम्म जापानमा १४ सयमा कोरोना सङ्क्रमण भएको छ भने २८ जनाको ज्यान गएको छ । टोकियो ओलम्पिकमा १० दशलमव दुई ६ बिलियन पाउण्ड खर्च गरिने भएको छ । टोकियो ओलम्पिकको टर्च र्‍याली मार्च २६ तारिखमा फुकुसीमाबाट सुरु हुनेछ ।