श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपक्षेले पहिलो पटक देशमा गृहयुद्धको क्रममा बेपत्ता भएका २० हजारभन्दा बढी मानिस मरिसकेकोबताउनुभएको छ ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालयले जारी गरेको एक बयानमा भनिएको छ, ‘बेपत्ता भएका मानिसहरुको मृत्यु प्रमाणपत्र जारी गरिनेछ ।’ श्रीलङ्कामा यस्ता हजारौँ परिवार छन्, जो र्‍याली निकाल्दै बेपत्ता भएका मानिसहरुको बारेमा पत्ता लगाउनु पर्ने सरकारसँग माग गर्दै र्याली निकाल्दै आएका छन् ।


ADVERTISEMENT

# # #


केही परिवारले भने बेपत्ता भएका आफन्तहरु जीवितै रहेको विश्वास गरेका थिए, उनीहरुले बेपत्ता पारिएकालाई सुरक्षा बलले नियन्त्रणमा लिएर राखेको अनुमान गरेका थिए ।