भिजिविलिटी कम भएपछि अन्तर्राष्ट्रिय विमान स्थलमा हुने सम्पूर्ण उडान तथा अवतरण आज पनि प्रभावित भएको छ । बिहानदेखि हुने उडान हुन नसकेको त्रिभुवन विमानस्थलले जनाएको छ । मौसममा सुधार आएपछि मात्रै उडान तथा अवतरण सुरु हुनेछ । अस्ती साँझदेखि मौसमका कारण आन्तरिक तथा बाहृय उडान प्रभावित भएको हो ।


ADVERTISEMENT