काराबाओ कप फुटबल अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा लेष्टर सिटी र एष्टन भिल्लाले एक एकको बराबरी खेलेका छन् । घरेलु मैदान किंङग पावर स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको लेष्टरले दोस्रो हाफमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । २८ औ“ मिनेटमा फ्रेडेरिक जुईलवर्टले गोल गर्दै एष्टन भिल्लालाई अग्रता दिलाएका हुन् ।


ADVERTISEMENT


खेलको ७४ आ“ै मिनेटमा ईन्हान्चोले लेष्टरलाई बराबरीको अवस्थामा लगेका थिए । खेलमा ७० प्रतिशत बल पोजिशन बनाएको लेष्टरले अधिकांश समय एष्टनभिल्लाको पोष्टमा आक्रमण गरेपनि सफल बन्न सकेन


ADVERTISEMENT

# # #