• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




सभापतिका कारण पार्टी कमजोर बन्नुहुँदैन : वरिष्ठ नेता पौडेल

Jan 4, 2020 |

सभापतिका कारण पार्टी कमजोर बन्नुहुँदैन : वरिष्ठ नेता पौडेल

866
SHARES
ShareTweet
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै नेता तथा कार्यकर्तालाई समेटी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
रत्ननगर नगर समितिले आज चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र विकृति मौलाउन दिन नहुनेमा जोड दिनुभयो ।
“सभापतिका कारण पार्टी कमजोर बन्नुहुँदैन ”, उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थमा कोही लाग्नुहुँदैन, पार्टी बलियो भए मात्र सबै बलियो हुन्छौँ ।”
पार्टीलाई रोगमुक्त बनाउन आफूले नौबुँदे सुझाव पेश गरेको नेता पौडेलले जानकारी गराउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सभापतिसँग आग्रह गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभई सत्ता कब्जा गर्ने गरी नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।
काँग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय, कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगरसभापति चार जनालाई सम्मान गरिएको थियो ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousअब पर्यटकले भन्नेछन् ‘बुद्धको देश नेपालमा आइयो’
Nextबीमा समितिले तोक्यो कृषि बीमाको कार्यक्षेत्र

ताजा खबर

  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड
  • प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved