सत्तारुढ नेकपाले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विहान बसेको सचिवाय बैठकले श्रेष्ठ सहित १६ जनालाई राष्ट्रिय सभाको उम्मेदवार चयन गरेको हो । राष्टियसभामा नेकपाका उम्मेदवारहरु
प्रदेश १


ADVERTISEMENT


 

इन्दु गौतम (महिला


ADVERTISEMENT

# # #


गोपी अछामी (दलित

देवेन्द्र दाहाल (अन्य

प्रदेश २

तुलसा दाहाल (महिला

राधेश्याम पासवान (दलित

प्रदेश ३ मा

गंगा बेल्बासे (महिला

बेदुराम भुषाल (अन्य

गण्डकी

नारायणकाजी श्रेष्ठ (अन्य

भगवती न्यौपाने (महिला

प्रदेश ५

विमला घिमिरे (महिला

जगप्रसाद शर्मा (अपांगता र अल्पसंख्यक

गोपाल भट्टराई (अन्य

कर्णाली

मायाप्रसाद शर्मा (अन्य

सुमित्रा बिसी (महिला

सुदूरपश्चिम

तारामान स्वार (अन्य

शारदा भट्ट (महिला