ज्योतिष शिव पोखरेल सूर्यग्रहण लागेको बेला आठ राशीले सूर्यग्रहण हेर्न वर्जित रहेको बताउँछन् । सूर्यग्रहणको बेला धनु राशीको मूल नक्षत्रमा रहने हुनाले धनु राशी र मूल नक्षत्र भएका ब्यक्तिले सूर्य ग्रहण हेर्न नहुने उनी बताउँछन्  । यसपटकको सूर्यग्रहण चार राशीका लागि मात्रै लाभ योग रहेको उनको भनाई छ । कर्कटलाई सुख प्राप्ति, तुलालाई श्री – यश- मानको प्राप्ती हुने तथा कुम्भ राशी भएकाले धन, पदलाभ हुनसक्ने र मीन राशीलाई सुख प्राप्ती हुनेछ ।


ADVERTISEMENT


मेष राशी–मान नाश हुने
वृष–शारीरिक एवं मानसिक कष्ट हुने
मिथुन–स्त्री पीडा
सिंह–मानसिक-स्वास्थ्य चिन्ता
कन्या–साना रोग-व्याधा बढ्ने
वृश्चिक–धन-मानको क्षति हुने
धनु– विशेष घात
मकर–ब्यय-खर्च बढ्ने


ADVERTISEMENT

# # #


ज्योतिष शास्त्रले ग्रहणको बेला सूर्य बसेको राशीबाट अन्य राशीहरुको अवस्थितिको आधारमा विभिन्न राशीको योग पत्ता लगाउँछ ।