काठमाडौंमा भुकम्पको झड्का Nov 27, 2019 | काठमाडौं । काठमाडौंमा भर्खरै भुकम्पको झड्का महसुस गरिएको छ । ADVERTISEMENT बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं र आसपासका क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ । ADVERTISEMENT थप बिबरण आउन बाँकी छ ।