काठमाडौं– ग्लोबल आइएमई बैंकले मंसिर ११ गते एकै दिन तीन नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजार, डोटी, भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका वडा नं. १, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ ।