पर्सा– वीरगन्ज महानगरपालिका–१७ अलौंमा आज पोखरीमा डुबेर रविजुन खातुनको मृत्यु भएको छ ।


ADVERTISEMENT


पोखरीको डिलबाट काम विशेषले जाँदै गर्दा चिप्लिएर अचानक लडेकी खातुनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराजा जोशीले जानकारी दिए ।


ADVERTISEMENT

# # #