वर्षाले प्रभावित खेल सुरु, मलेसियाविरुद्ध नेपालले फिल्डिङ गर्दै Posted by Himalaya Post | ८ श्रावण २०७६, बुधबार ०९:३१ | काठमाडौँ – सिंगापुरमा जारी टी-२० विश्वकपको एशिया छनोट अन्तर्गत वर्षाले प्रभावित नेपाल र मलेसियाबीचको खेल सुरु भएको छ । ADVERTISEMENT वर्षाका कारण ढिला सुरु भएको खेल नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल ९ ओभरको मात्रै हुनेछ । ADVERTISEMENT