पूर्व क्रिकेटर कोमल पाण्डेलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड Mar 5, 2019 | काठमाडौँ– क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ । ADVERTISEMENT नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो । ADVERTISEMENT उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाए ।