बिम्स्टेक सम्मेलनबारे प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन Posted by Himalaya Post | १९ भाद्र २०७५, मंगलवार १३:४६ | काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा बिम्स्टेक शिखर सम्मेलनका बारेमा जानकारी गराएका छन् । ADVERTISEMENT प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले हालै काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनबारे जानकारी गराएका हुन् । ADVERTISEMENT