काठमाडौँ – आर्थिक वर्ष २०७९/८० का लागि काठमाडौँ महानगरपालिकाको आय र व्ययको बजेट सार्वजनिक गरिँदैछ । नगरसभाको ११औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले बजेट प्रस्तुत गरिरहेकी छन् ।


ADVERTISEMENT


यसपटक काठमाडौँ महानगरको बजेट २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । आगामी आवका लागि चालुआवको भन्दा रु सात अर्ब भन्दाबढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


महानगरको चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट विनियोजन गरिएको थियो ।

लाइभ हेर्नुहोस् :