म्याग्दी – म्याग्दीको बेनी नगरपालिका मङ्गला र रघुगङ्गा गाउँपालिकाको सीमानामा रहेको पर्यटकीय स्थल टोड्के । यहाँबाट धवलागिरि, नीलगिरिलगायतका हिमशृङ्खला र म्याग्दी, मुस्ताङ, पर्वत, बागलुङ जिल्लाका दर्जनौं भौगोलिक दृश्यावलोकन गर्न सकिन्छ । तस्बिर, रासस
ताजा खबर
- विपक्षी दल बैठक निस्कर्ष : संसदीय छानबिन समिति बनाउनेदेखि सभामुखमाथि समेत प्रश्न उठाउने
- सत्तारुढको छलफल सकियो, विपक्षी दलको बैठकले सदन बस्न ढिलाइ
- सिंहदरबारमा सत्तारुढ छलफल गर्दै गर्दा कांग्रेसले डाक्यो विपक्षी दल बैठक
- प्रचण्ड, केपी र रवि सिंहदरबारस्थित छलफलमा, के हुँदैछ कुराकानी ?
- बागमती प्रदेश : १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन