धान सुकाउँदै किसान Posted by Himalaya Post | ७ कार्तिक २०७८, आईतवार ०९:५७ | कञ्चनपुर – वर्षाको पानीले भिजेर बिग्रिएको खेतमा काटेको धानलाई सुकाउँदै गरेका कञ्चनपुरको असैनाका किसान । ADVERTISEMENT वर्षाको पानीले धानका बालामा लागेका दान कुहिएपछि किसानले नोक्सानी व्यहोर्नु परेको छ । ADVERTISEMENT तस्बिर, राजेन्द्रप्रसाद पनेरु,रासस