कञ्चनपुर – वर्षाको पानीले भिजेर बिग्रिएको खेतमा काटेको धानलाई सुकाउँदै गरेका कञ्चनपुरको असैनाका किसान ।


ADVERTISEMENT


वर्षाको पानीले धानका बालामा लागेका दान कुहिएपछि किसानले नोक्सानी व्यहोर्नु परेको छ ।


ADVERTISEMENT

# # #


तस्बिर, राजेन्द्रप्रसाद पनेरु,रासस