बैठक र भ्रमण भत्ता कटौती, कोरोनाविरुद्धको खोपका लागि ५ अर्ब Posted by Himalaya Post | २५ भाद्र २०७८, शुक्रबार १६:०७ | काठमाडौँ – सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ । ADVERTISEMENT संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब बजेट छुट्याएका हुन् । ADVERTISEMENT