काठमाडौँ – सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ ।


ADVERTISEMENT


संसदमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब बजेट छुट्याएका हुन् ।


ADVERTISEMENT

# # #