Posted by Himalaya Post | ३ श्रावण २०७८, आईतवार १४:४६ |
पहिरोका कारण उच्च जोखिममा परेको म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ स्थित पल्लो गलेश्वरको वस्ती । वस्ती माथिको पाखो लच्किएर पहिरो आउन थालेपछि यहाँका ३५ घरपरिवार उच्च जोखिममा परेका छन् । तस्वीर : ध्रुवसागर शर्मा/रासस