काठमाडौ । लघुवित्त क्षेत्रको एक अग्रणी संस्थाको रुपमा परिचित छिमेक लघुवित्त वित्तीय संस्था ले १८ वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको अवसरमा आफ्ना समस्त सदस्यवर्ग, शुभ चिन्तक एवं शेयरधनीहरुमा सुख, शान्ति समृद्धि एवं प्रगतिको शुभकामाना आदान प्रदान गरी १९औं वार्षिकोत्सव मनाएको छ । संस्थाले केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखाहरुबाट समेत विभिन्न सामाजिक कार्यहरुको आयोजना गरेको थियो, साथै संस्थाको साधारण सभा आगामी मिति २०७६ मंसिर ३० गते हुने कार्यक्रम रहेको छ ।
ताजा खबर
- ‘समाचार लेखेकै भरमा सिरोहियालाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो’
- पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी
- नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छ : मन्त्री हुसैन
- काभ्रेमा दम्पतीको छुट्टा–छुट्टै कोठामा शव फेला, हत्याको आशंका
- दक्षिण एसियाली मुलुकका चुनौतीबारे छलफल