फिफा बरियतामा नेपाल माथि उक्लियो
नेपाल फिफा वरियतामा दुई स्थानमाथि उक्लिएको छ। यस महिनाको सार्वजनिक वरियतामा नेपाल १ सय ७३ स्थानमा पुगेको छ। दक्षिण एसियाको वरियतामा प्रायः सबै देशको स्थान तल खस्किएको अवस्थामा नेपाल मात्र माथि चढेको हो। दक्षिण एसियामा भारत र अफगानिस्तानपछि नेपाल तेस्रो स्थानमा छ। भारत एक स्थान तल झरेको छ। उसको वरियता १ सय ३० छ। पहिले १ सय २९ थियो। १ सय ५१ औं स्थानमा रहेको अफगानिस्तान यथावत छ। गत महिना पनि ऊ यही स्थानमा थियो। नेपाल गत महिना १ सय ७५ स्थानमा थियो। नेपालपछि भुटान चौथो नम्बरमा छ। भुटान १ सय ७७ औं स्थानमा छ। ऊ पनि एक स्थान...
Read More