मेनपावरवालीसहित अर्की एक महिलाको नाम राजदूतबाट फिर्ता
काठमाडौं, फागुन १६ । सरकारले ओमन र संयुक्त अरब इमिरेट्स युएईका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएपछि ‘मेनपावरवाली’ भनेर चर्चामा आएकी शर्मिला पराजुली ढकाल र कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस गरिएकी आशाकुमारी लामाको नाम सरकारले फिर्ता लिएको हो।यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारीस फिर्ता लिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार विभिन्न देशमा १४ राजदुत सिफारीस भएको तेस्रो दिन नै सरकारले युएईका लागि सिफारीस भएकी लामा र ओमनका लागि सिफारीस ढकालको नाम फिर्ता लिएर मन्त्रिपरिषद बैठकको माइन्यूटबाटै हटाएको...
Read More