टियु मैदानमा जोडी जम्दै ज्ञानेन्द्र र ऐरीको
काठमाडौँ – सुरुवातमै २ विकेट गुमाएको नेपालको इनिङ अहिले का.वा. कप्तान ज्ञानेन्द्र मल्ल र युवा क्रिकेटर दिपेन्द्र सिंह एरीले सम्हालिरहेका छन् । नेपालले केन्याविरुद्धको दोस्रो खेलमा फेरि खराब सुरुवात गरेको थियो । टोलीको कूल योगफल १४ रन हुँदा नेपालले प्रारम्भिक ब्याट्सम्यान सुनिल धमला (१) र सागर पुन (७) लाई छिट्टै गुमाएपछि मैदान छिरेका दिपेन्द्रसिंह एरीले आपनर ज्ञानेन्द्र मल्लसंग ३५ बलमा ३३ व्यक्तिगत रन तथा रनको साझेदार गरेका छन् । यता ज्ञानेन्द्र मल्लले ५१ बलमा ३५ रन बनाएर ऐरीलाई साथ दिइरहेका छन् । अहिले १७ आभरको समप्तिमा र्दु विकेटको क्षतिमा ७६ रन बनाएर पुर्याएको छ । केन्याका बलदरमाथि नेपाली व्याट्सम्यान...
Read More