काठमाडौं – नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ युट्युबमा रिलिज गरिएको छ । हल रिलिजको लामो समय पछि चलचित्र ‘छक्का पञ्जा–२’ युट्युबमा रिलिज गरिएको हो ।


ADVERTISEMENT


चलचित्र ‘छक्का पञ्जा–२’ यस अघि नै आईफ्ल्क्सिका प्रयोगकर्तामाझ भने उपलब्ध थियो ।


ADVERTISEMENT

# # #


दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, स्वस्तिमा खड्का, वर्षा राउत, बुद्धि तामाङ, प्रियङ्का कार्की लगायत कलाकार मुख्य भूमिकामा छन् ।