काठमाडौं । पूर्वबिदेशमन्त्री सुष्मा स्वराजको निधनमा काठमाडौं स्थित भारतीय दूतावासले गहिरो दुख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।


ADVERTISEMENT


दूतावासले लैनचौर स्थित आफ्नो कार्यालयमा समवेदना पुस्तिका समेत राखेको छ ।


ADVERTISEMENT

# # #


चर्चित र भारतीय राजनीतिकी प्रभावशाली नेतृ स्वराजको गत मँगलबार राती ६८ बर्षको उमेरमा निधन भएको हो ।