विप्लव समूहका युवा अध्यक्ष पक्राउ Posted by Himalaya Post | १० श्रावण २०७६, शुक्रबार १३:४९ | जाजरकोट– विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । ADVERTISEMENT चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ । ADVERTISEMENT