काठमाडौँ – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यतिबेला इन्डोनेशियाको बालीमा छिन् । दुई वटा चलचित्रको छायांकन भर्खरै सकाएकी उनी आराम गर्न भन्दै बाली पुगेकी हुन् ।
बालीको एक विचमा पुगेकी साम्राज्ञी रातो विकिनीमा मस्ती देखिएकी छिन् । समुन्द्रको पानीदेखि विचमा उनको मुड विन्दास देखिएको छ ।
नायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ ।
तबिर : साम्राज्ञीको इन्टाग्रामबाट