काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणको लागि बुधबार चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी होटेल पिपल्स ग्रान्डमा बसेकी छन् ।


ADVERTISEMENT


चीनको सान्सी प्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डमा नेपाली झण्डा फहराइएको छ ।


ADVERTISEMENT

# # #


सान्सीप्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रुपमा देखाउने प्रयास सान्सीका अधिकारीहरुले गरेका छन् ।

तस्बिर रासस