काठमाडौँ – पत्रकार सन्तोष न्यौपानेले ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानलेलाई पुरस्कार प्रदान गरेका छन् ।


ADVERTISEMENT


रिपोटर्स् नेपालद्वारा स्थापित विभिन्न पुरस्कार विधा अन्तर्गत न्यौपाने उत्कृष्ट युवा पत्रकार चुनिएका हुन् । दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय न्यौपाने हाल नेपाल टेलिभिजनमा आवद्ध रहेका छन् ।


ADVERTISEMENT

# # #


उनले नेपाल प्रेस युनियनको केन्द्रिय सचिव भएर समेत काम गरिसकेका छन् ।